अहिले सवैकाे हातमा स्मार्ट फोन ट्याव्लेट देखिन्छ । याे सवै सुचना र सन्चार प्रविधिले गर्दा हाे । एउटाकाे हातमा २ वटा ३ वटा सम्म माेबाइल बाेकेर हिड्छन् । छिन छिनमा समाचारकाे अपडेट हुनका लागि अाफुलाइ चाहिने महत्वपुर्ण सन्देशहरु लिनका लागि तुरुन्तै फाेनबाट वा ट्याव्लेटबाट इन्टरनेटकाे सहयाेगमा प्राप्त गर्छन् । यसरी नै सहयाेग सिद्ध भएकाेले स्मार्टफाेनहरुकाे माग हवत्तै बढेकाे हाे ।
मान्छेहरु सवै फुर्सदमा छैनन् । हिड्दा हिड्दै पढ्न र सुचना प्राप्त गर्न चाहन्छन् । यसकाे सुविधा स्याटलाइट मार्फत नेटकाे प्रयाेग गरी सुचना लिने र दिने काम गछ।
मान्छेहरु सवै फुर्सदमा छैनन् । हिड्दा हिड्दै पढ्न र सुचना प्राप्त गर्न चाहन्छन् । यसकाे सुविधा स्याटलाइट मार्फत नेटकाे प्रयाेग गरी सुचना लिने र दिने काम गछ।
No comments:
Post a Comment